कोहलपुर ८ को १००१ मत गन्दा कांग्रेसको अग्रता


 कोहलपुर नगरपालिका वडा नम्बर ८ को १००१ मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।


यस्तो छ मत परिणाम 


१)एमाले


मेयर : ३४५


उप-मेयर: ३९९


अध्यक्ष : ३९६


२)कांग्रेस


मेयर : ५२८


उपमेयर : ४६८


अध्यक्ष : ५०२


३)माओवादी :


मेयर: ५५


उप-मेयर:


अध्यक्ष : २४

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह