कोहलपुर नगरपालिकामा काँग्रेसका आचार्य र सुवेदी विजयी

 

८ जेठ, बाँके । कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका मेयरमा पूर्ण प्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी निर्वाचित भएका छन् ।


नेपाली काँग्रेसका पूर्ण प्रसाद आचार्यले १४१३४ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै नेपाली काँग्रेसकी उपमेयर संगिता सुवेदीले १४०७३ मत प्राप्त गरी विजयी भएकी छन् ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह