गजल


 थोरै खुशी अनि पिडा धेरै दियौं।

जति रुवाए पनि तिमी मेरै थियौ।।


अँखा भित्र राखे आँसु बनी झर्‍यो।

अमृत जस्तै प्रेम बीस मानी लियाै।।


मेरो मुटु काँढा झै निकाली फाल्याैै।

यादहरु मात्रै बाकी रहे हिर्दय सियाैै।।


मेरो चोखो माया काँढा सरि भयो।

म मरिदिन्छु अब बिजय तिमी भयौं ।।


Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह