काठमाण्डौ महानगर : बालेन साहको अग्रता कायमै, केशव स्थापितभन्दा सिर्जना सिंह अगाडि

 

काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मत गणना चलिरहेको छ ।


पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाउनु भएको छ । कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ ।


पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले २१ हजार ८ मत पाउनु भएको छ । काठमाण्डौ महानगरको १ लाख ६ हजार ३ सय ५२ मत गनिसकिएकाे छ । अब ८४ हजार ८ सय ३४ मत गन्न बाँकी छ ।

Comments

Popular posts from this blog

भरतपुरको मेयरमा रेनु दाहाल विजयी

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

विजयी जुलश नगरौं, काम गरेर सफल भएको दिन उत्सव मनाउँला : बालेन शाह