एमाले नेता टोपबहादुर रायमाझीको वार्डमा पाँच दलीय गठबन्धनका उम्म्वेदवारको लज्जास्पद हार :पदम भुसाल बिजयी
सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ मा पांच दलीय गठबन्धनलाइ पराजित गर्दै नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा बिजयी भएका छन्।
पांच गठबंधनका नेकपा माओबादी केन्द्रका उम्म्वेदवार देब बहादुर रायमाझी आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार पदम भुसाल संग १३१ भोटको मतान्तरले पराजित भएका छन्।
पदम भुसाल को जित संगै एमाले नेता टोपबहादुर रायमाझीको गाउँको इज्जत रहेको स्थानीय हरुको भनाई रहेको छ।
सनपा ९ अन्तिम परिणाम
सुर्य, प्रमुख ८२८
रूख प्रमुख ६१०
सुर्य उपप्रमुख ७२६
हसिया हथौडा उपप्रमुख ६८४
सुर्य, वडा अध्यक्ष ७८६( विजयी )
हसिया हथौडा, अध्यक्ष ६६०

Comments
Post a Comment